श्री श्वेतकाली देवीनाच (पाहाँचह्रे) जात्रा २०७७
नरदेवी श्री श्वेतकालीको धार्मिक परम्परा अनुसार यहि चैत्र २९, र ३० गते नरदेवी दबलीमा श्री श्वेतकाली देवीनाच पर्व विधिवत सम्पन्न भएको छ । जात्राकै क्रममा चैत्र ३१ गते ख: श्री को खट जात्रा सम्पन्न भएको छ ।